रेक्रुट इन्टेक २०२२ को दर्ता बारे जरूरी सूचना!
ब्रिटिश गोर्खा नेपालको प्रकासित जानकारी यो छ कि:
रेक्रुट इन्टेक २०२२ का सम्पूर्ण उम्मेदवार भाईहरू,दर्ताको लागी तयार पारिएको वेबसाइटमा केहि प्राविधिक समस्या हुन गएकोले यो सालको दर्ता हुन तोकिएको मिती भन्दा केहि ढिलो हुने जानकारी गराउन चाहन्छु।दर्ताको लागी अर्को सम्भावित मितीको बारेमा छिट्टै तपाईहरूलाई जानकारी गराउने छु । तपाईहरूमा पर्न गएको असुविधाको लागि क्षमा चाहन्छु ।हाम्रो समस्या बुझिदिनुभएकोमा धन्यवाद ।डेपुटि रेक्रुटिङ अफिसर (डि. आर. ओ.)

As per the British Gurkha Nepal Notice:
To all potential recruits for Recruit Intake 2022:
Unfortunately, there will be a delay in this year’s registration. The online registration website has encountered a technical issue today that means we will have to pause for now. We will keep you updated as soon as possible on the possible dates for registration to begin. Once again please accept my apologies. Thank you for your understanding. Deputy Recruiting Officer (DRO)