ब्रिटिश गोर्खा भर्ती २०२२
ब्रिटिश गोर्खा भर्ती २०२२ अन्तर्गत, ब्रिटिश आर्मी तथा सिङ्गापुर पुलिस फोर्स का लागि ब्रिटिश गोर्खा नेपालले रेजिष्ट्रेसन गर्ने मिति १२-३० जुलाई २०२१ सम्म गर्ने सूचना प्रकाशित गरेकोछ।
प्राविधिक समस्याको कारणले रेजिष्ट्रेसन ढिलाई हुन गएकोमा क्षमाप्रार्थी माग्दै ब्रिटिश गोर्खा नेपाल डेपुटी रेक्रुटिंङ अफिसर (डी आर ओ) ले प्राविधिक समस्या समाधान गरेका साथै छनौंट प्रक्रियाको लागि अनलाइन रेजिष्ट्रेसन गर्ने राम्रो उपाय ल्याएका समित जनाए।

यसको मतलब सम्भावित रेक्रुट भाईहरूले नेपाल सरकारको कोभिड सुरक्षा मापदण्ड पालना गर्दै सुरक्षित रहेर निवेदन दिनसक्छन् |
रेजिष्ट्रेसन गर्ने मिति १२-३० जुलाई सम्म हुने र यसको लागि एउटा स्मार्ट फोन अथवा कम्प्युटर र आफ्नो इ-मेल अकाउन्ट चाहिने जनाए |
अनलाइन रेजिष्ट्रेसन कसरी गर्ने भन्ने बारे चाडै भिडियो निकाल्ने जानकारी दिनुका साथै मापदण्डमा केहि फेरबदल नभएको र रेजिष्ट्रेसन वेबसाइटको लिङ्क १२ जुलाई २०२१ मा सार्वजनिक गर्ने र यो तीन हप्ताको लागि मात्र सक्रिय हुने कुरा जनाउदै, डेपुटी रेक्रुटिंङ अफिसर (डी आर ओ) ले सम्पूर्ण सम्भावित रेक्रुट भाईहरू सुभकामना ब्यक्त गरेकाछन् | |
Gurkha Recruitment 2022
As per the notice, British Gurkha Nepal has announced British Army and Gurkha Contingent Singapore Police Force Recruit Intake 2022 registration from 12-30 July 2021.
British Gurkha Nepal Deputy Recruiting Officer (DRO), sincerely apologies for the delay to registration. Now they have fixed the technical issues and have a brilliant new way for online registration for selection RI 2022. This means that Potential Recruit can apply to join while staying safe and following the Government of Nepal COVID safety protocols.

The registration window will be 12 to 30 July and will need access to a smartphone or a computer and Potential Recruit’s own personal email account.
As per the notice they will release a video on how to complete the online registration process shortly. Also mentioned that the criteria has not changed from their previous released. The link to the registration website will be released on their website on the 12 July 21 and will be live for 3 weeks only. Finally Deputy Recruiting Officer (DRO) has regards his best wishes to all Potential Recruit RI 2022.