देशभरी फैलिरहेको कोभिड-१९ को महामारीको संक्रमण रोकथामको लागि नेपाल सरकारले जारी गरेको आदेशलाई पालना गर्दै ब्रिटिश आर्मी तथा सिङ्गापुर पुलिसको भर्ती दर्ता हुने मिती तीन हप्ताले पछाडि सारीएको जानकारीै गराउन चाहन्छौं। मिति बद्ली भएको नयाँ कल -फर्वर्ड लिस्ट चाँडै वेबसाईटमा राख्नेछौं । हामी अवस्थाको निरन्तर समीक्षा गरिरहनेछौं र कुनै फेरबदल गर्न परेमा अथवा भएमा तुरुन्तै खबर गर्नेछौं । कृपया नेपाल सरकारले जारी गरेको आदेश पालना गर्नुहोस्, समूहमा नभइ सकेसम्म एक्लै तालिम गर्नुहोस्, सधैं मास्क लगाउनुहोस, २ मीटरको सामाजिक दुरी सधैं कायम राख्नुहोस्, साबुन पानीले घरीघरी हात धुनुहोस । सधैं स्वस्थ अनि सुरक्षित रहनुहोस् ।
In view of the restrictions that have been recently announced, and to support Nepal in its efforts to contain the spread of coronavirus, we are delaying Registration by three weeks and will publish a new call forward list to reflect the change in dates. We will keep the situation under constant review and provide regular updates if there are any further necessary changes. Please remember to follow the guidelines, do not attend group training events, train on your own where possible, wear a mask at all times, maintain 2m distance from others and regularly wash your hands with soap. Keep well and stay safe.